श्री भवानी दत्त अवस्थी - प्रधानाध्यापकMr. Bhavani Datt Awasthi - Principal
पदRoleप्रधानाध्यापकPrincipal
फोनPhone9824631034
प्रधानाध्यापकको सन्देशMessage from the Principal
श्री भवानी दत्त अवस्थीMr. Bhavani Datt Awasthi
”
कञ्चनपुर जिल्लाको पश्चिम पुनर्वास नगरपालिकामा अवस्थित गुणस्तरीय समय सापेक्ष शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा अग्रणी यस विद्यालयको स्थापना हुन सफल यस श्री विजय माध्यमिक विद्यालयको हैसियतले यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।हामी हाम्रो विद्यालयका प्रत्येक विद्यार्थीहरूको क्षमता पूर्णरूपले भएको हेर्न चाहन्छु यसै अनुसार वातावरण प्रदान गर्दछु। विद्यार्थीहरुलाई शिक्षा प्राप्ति चासो लाग्ने बनाउने शैक्षिक मानसिक देखि चौतर्फी वृद्धि विकास गराउने हाम्रो लक्ष्य हुनेछ हामी चाहन्छु हाम्रो प्रत्येक विद्यार्थी सिकारु भई उच्च शिक्षा हासिल गरी दक्ष र रोजगारमूलक बनुन्। प्रत्येक विद्यार्थी अनुशासित भई आफ्नो लक्ष्य हासिल गरी हामीलाई पनि शिर ठाडो बन्न पुगोस्। यसैगरी यस विद्यालयका प्रत्येक अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई विद्यालयबाट तरह एका काम कारबाहीहरूमा समावेश गरुन् भन्ने अपेक्षा राख्दछु। विगतमा प्राप्त गरेका र भविष्यमा प्राप्त हुने उपलब्धिले अझ मलाई यस विद्यालय प्रति थप जिम्मेवार बनाउने हौसला प्रदान गर्नेछ।
I warmly welcome you on behalf of Shree Vijaya Secondary School—a leading educational institution located in the western Punarbas Municipality of Kanchanpur District, dedicated to providing quality and relevant modern education.
We wish to see the full potential of every student realized, and we provide a conducive environment to achieve this. Our mission is to spark curiosity in students toward learning and foster their educational, mental, and overall well-rounded development. We aim for every student to become an active learner, pursue higher education, and emerge as skilled, employable individuals. May every student be disciplined, accomplish their goals, and make us proud.
Likewise, I expect all parents of this school to actively involve their children in the various activities conducted by the school. The achievements we have secured in the past and those we will accomplish in the future will motivate me to take even greater responsibility for this school.