यस विद्यालयको स्थापना विक्रम सम्वत २०२९ साल माघ १८ गते साविक परासन गाविस अन्तर्गत विजयपुर र हालको पुनर्वास नगरपालिका वडा नम्बर ५ दोदा नदी पारी धनगढी हुलाकी राजमार्ग नजिक यो विद्यालयको स्थापना भएको थियो ।२०३१ ३२ सालतिर दोँदा नदीमा आएको बाढीले उक्त बस्ती नै सार्नुपर्दा साबिक बाइसी बीचमा गाविस वडा नम्बर ५ स्थित विकास बस्तीमा उक्त विद्यालय आवासीय कम्पनी अन्तर्गत सारेको देखिन्छ। विजय प्राथमिक विद्यालयको नामबाट सञ्चालित यो विद्यालय हाल माध्यमिक विद्यालय तह १२ सम्म पठनपाठन हुँदै आएको छ। हाल यस विद्यालयमा २५ जना शिक्षक स्टाफ र कर्मचारीहरू रहेका छन् भने शैक्षिक सत्र २०८१ सालमा ५८३ जना जति छात्र छात्राहरु रहेका छन्। विद्यालय वरपर पाँच बिघा १३ कठ्ठा जति पुर्जा भएको जमिन रहेको छ। हाम्रो यस विद्यालयको सर्बाङर्णाण विकास र शैक्षिक उपलब्धि हासिल गर्न सम्पूर्ण सरोकार वालाहरुले म विद्यालयको प्राध्यानाध्यापक भवानी दत्त अवस्तीलाई सहयोग गरी हौसला बढाउनु हुन अनुरोध गर्दछु ।
This school was established on Magh 18, 2029 BS (February 1, 1973) near the Dhangadhi Hulaki Highway, across the Doda River in Vijayapur, under the former Parasan VDC (currently Ward No. 5 of Punarbas Municipality). Around 2031–2032 BS, a flood in the Doda River forced the entire settlement to relocate, leading to the school being moved under the Resettlement Company (Aawasiya Company) to Vikas Basti, located in Ward No. 5 of the former Baisi Bichawa VDC. Initially operated under the name Vijaya Primary School, it has now expanded to offer education up to the Secondary Level (Grade 12).
भवानी दत्त अवस्ती
श्री विजय माध्यमिक विद्यालय
पुनर्वास नगरपालिका वार्ड नं १० कञ्चनपुर।
Currently, the school has 25 teaching staff and administrative employees, with approximately 583 male and female students enrolled in the academic year 2081 BS. The school owns around 5 Bigha and 13 Kattha of registered land in its surroundings.
I, Headmaster Bhawani Datta Awasthi, request all stakeholders to cooperate with and encourage me to achieve the all-round development and academic success of our school.
Bhawani Datta Awasthi
Shree Vijaya Secondary School
Punarbas Municipality, Ward No. 10, Kanchanpur
हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.
{"ne":"","en":""}{"ne":"","en":""}
{"ne":"","en":""}{"ne":"","en":""}
{"ne":"","en":""}{"ne":"","en":""}
इतिहास विवरण थपिएको छैन।History entries coming soon.

कञ्चनपुर जिल्लाको पश्चिम पुनर्वास नगरपालिकामा अवस्थित गुणस्तरीय समय सापेक्ष शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा अग्रणी यस विद्यालयको स्थापना हुन सफल यस श्री विजय माध्यमिक विद्यालयको हैसियतले यहाँहरु…I warmly welcome you on behalf of Shree Vijaya Secondary School—a leading educational institution located in the western Punarbas Municipality of Kanchanpur District, dedicated to providing quality an…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
आदरणीय अभिभावक, संरक्षक, विद्यार्थी तथा शुभचिन्तकज्यूहरू, श्री विजय माध्यमिक विद्यालयमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित य…Dear Parents, Guardians, Students, and Well-Wishers, It gives me immense pleasure to welcome you all to Shree Vijaya Secondary School. Located in the heart of Punarbas Municipality, Kanchanpur, our sc…
पूरा सन्देश पढ्नुहोस् →Read full message →